भाद्र २९ को कार्यक्रम र पठनपाठन सम्बन्धी सूचना !

ICT Fair 2080 (केही जानकारी)
मिति: २०८० भाद्र २९ गते, शुक्रबार (११ देखि २ बजेसम्म)
१) सहभागी विद्यार्थी: कक्षा ५ देखि १० सम्म।
२) आमन्त्रित अभिभावक: कक्षा ५-१० सम्मको(माथिको समयमा)
३) नियमित कक्षा हुने: प्ले – ग्रुप देखि कक्षा ४ सम्म (Day 1 रुटिन अनुसार)
४) सबै विद्यार्थीको लागि विद्यालय समय: नियमित समय (८:४५ देखि ४:०० बजेसम्म।)
५) विद्यालय पोसाक: कक्षा १-१० सम्म टिम अनुसार स्पोर्ट्स पोसाक।
६) कक्षा १० को अतिरिक्त कक्षा: नियमित समयमा बिहान र बेलुकि Day 1 को रुटिन अनुसार हुने।

Copyright © Lalitpur Madhyamik Vidhyalaya. All Rights Reserved.