Congratulations to Samriddhi Shrestha of Grade 7

Congratulations to our Grade 7 prodigy, Samriddhi Shrestha, for securing the third position🥉(all 3 categories of Single, Double & Mixed double) in the Badminton Asia- South Asia Regional Junior Badminton Championship 2024 (U-17) held in Islamabad, Pakistan.
Your dedication and skill shine bright. Wishing you a future filled with continued success and triumphs in your badminton career!
– LMV

दादुरा रुबेला खोप सम्बन्धि सूचना !!

विद्यालयमा खोप दिने मिति: २० फागुन, आइतबार ।

समय: ११ बजेदेखी ४ बजेसम्म।

स्थान:विद्यालय प्राङ्गणमा।

पोशाक: सबैको लागि टिम पोशाक।

 (नोट: विद्यालयबाट पठाइएको फारम भरेर ल्याउने विद्यार्थीहरुको लागि मात्र। कसैले फारम भरेर बुझाउन बाकी भए, आजै खोप कार्यक्रम भन्दा अघिसम्म बुझाउनु पर्ने

Junior School Parents’ Day Program 2080

प्ले-ग्रुप देखि कक्षा ६ सम्मका सम्पूर्ण अभिभावकज्युहरुलाई हार्दिक निमन्त्रणा !
विद्यार्थी आइपुग्नुपर्ने समय> ८:४५ बजे (नियमित स्कुल समय)
कार्यक्रम सुरु हुने समय > १०:३० बजे (अभिभावक उपस्थित हुने समय)

Admission Open for Classes Play-Group, Reception & Foundation

सरस्वती पुजा तथा अक्षर आरम्भ !
साथै शैक्षिक सत्र २०८१ को लागि कक्षा प्ले-ग्रुप, रिसेप्सन र फाउन्डेसनमा नयाँ भर्ना दर्ता गर्नको लागि: lmv.edu.np/registration वा विद्यालयमा सम्पर्क राख्नुहोस ।

Copyright © Lalitpur Madhyamik Vidhyalaya. All Rights Reserved.