School’s activities will remain closed.

सूचना!
ललितपुर माध्यमिक विद्यालयका महानिर्देशक तथा विद्यमान प्रिन्सिपल श्री कृष्णभक्त तुलाधरज्यूको मिति २०७८/०३/०५ गते असामायिक निधन भएको दुखद समाचारले हामी अत्यन्त मर्माहत भएका छौँ । शैक्षिक क्षेत्रमा उहाँको योगदानले ठूलो भूमिका खेलेको सर्वविदितै छ । उहाँको निधनले हामीलाई एउटा असल अभिभावक गुमाएको पीडाबोध भएको छ। शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
साथै यस शोकको घडीमा २०७८ साल असार ६,७ र ८ गते तीन दिन सम्म ललितपुर माध्यमिक विद्यालयको पठनपाठन तथा प्रशासनिक कार्य बन्द हुने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौँ ।
ललितपुर माध्यमिक विद्यालय परिवार ।

 

  • अनलाइन कक्षा मिती २०७८ / ०३ / ०९ गते देखी  Day 04, Cycle 02 को routine अनुसार संचालन हुनेछ। 

  • साथै नयाँ भर्ना सम्बन्धी सम्पूर्ण कार्यहरु हालका लागि स्थगित गरिएको छ। नयाँ समय तालिकाको लागि सूचना हेर्दै गर्नुहोला ।

Copyright © Lalitpur Madhyamik Vidhyalaya. All Rights Reserved.