२०८१ बैशाख ११ गतेको कक्षाहरु सम्बन्धि सूचना !

२०८१ बैशाख ११ गतेको कक्षाहरु सम्बन्धि सूचना !

नेपाल सरकार, गृह मन्त्रालयद्वारा मिति २०८१ साल बैशाख ११ गते मंगलबारको दिन सार्वजनिक विदा दिने घोषणा गरेको हुँदा उक्त दिन विद्यालयको पठनपाठन लगाएत प्रशासनिक कार्य बन्द रहने छ।

साथै मिति २०८१ साल बैशाख १२ गते बुधबार नियमित कक्षाहरु Day 3 को रुटिन अनुसार सञ्चालन हुने व्यहोरा समेत यसै सूचना मार्फत अभिभावकवर्गमा जानकारी गराइन्छ ।

Copyright © Lalitpur Madhyamik Vidhyalaya. All Rights Reserved.